Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार
   Accurate Khabar
आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आर्थिक अनियमितताको प्रमाण भए पक्राउ गरेर देखाउन नेपाल प्रहरीलाई चुनौति दिएका छन् । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी

बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो

काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । यसअघि १२ वर्ष रहेकोमा बुधवारको मन्त्रीपरिषद् बैठकले उक्त अवधि छोट्याएर ४५ दिन बनाएको

नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । मंगलवार

काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी

काठमाडौं । उदयशमशेर जबराले नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभा गृह पुगेर राणाले महामन्त्री खुलातर्फको पदमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउँदै राणाले पार्टीलाई सुदृढ बनाउन आफूले

काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ।नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभा गृहमा सभापति थापाले पार्टीको सभापति पदका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । साँझ ६ बजेर ५

काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी

काठमाडौँ।नेपाली काँग्रेसको उपसभापति पद महिलातर्फ पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् । मंगलवार उनले राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । मनोनयन दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई कमजोर बनाउन नदिन आफुले

काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु

काठमाडौँ।नेपाली काँग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभा गृहमा पार्टी सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकतावद्ध बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् । उनले आफू

चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी

काठमाडौँ। ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । मंगलवार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गरेका हुन् । उनले मनोनयन दर्तापछि

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

काठमाडौँ।नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताएकी छिन् । काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले

संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने

काठमाडौँ। संसदीय सुनुवाई समितिले प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाई प्रक्रिया अगाडि बढाउने निष्कर्ष