Trending
>>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार
   Accurate Khabar
प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मा र

टानका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रचण्डले भने– अप्राकृतिक गठबन्धनलाई दरो जवाफ दियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टानको अध्यक्ष सागर पाण्डेलगायत टानमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै यो जितले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको बताएका छन् । समाजिक सञ्जालमार्फत

हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन

काठमाडाैं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । लगभग

यस वर्षको अगस्ट महिना अस्ट्रेलियाली इतिहासकै गर्मी अगस्ट

काठमाडाैं । यस वर्षको अगस्ट महिना अस्ट्रेलियाले रेकर्डमा सबैभन्दा गर्मी अगस्ट रिपोर्ट गरिएको छ । मौसम विज्ञान ब्यूरो (बीओएम) द्वारा जारी आधिकारिक तथ्याङ्क अनुसार अगस्टमा राष्ट्रिय औसत तापक्रम सन् १९६१–१९९० लामो अवधिको महिनाको औसतभन्दा ३.०३

फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

काठमाडाैं । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बिहान

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ ।सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुने र बाँकी रहेका जिल्ला,

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको

टान निर्वाचन : अध्यक्षमा सागर पाण्डे निर्वाचित

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।  सापकोटाले ४८० मत प्राप्त गर्दा  पाण्डेले ५८०