Trending
>>   ‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र >>   देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा >>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार
   Accurate Khabar
विपद्को बेला जिम्मेवार बन्छौं, सेवा र उद्धारमा जुटौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अविरल वर्षाबाट उत्पन्न विपद्को अवस्थामा सबै नागरिक र कांग्रेस कार्यकर्तालाई जिम्मेवार भएर उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेका छन् । फेसबुकमार्फत उनले सरकारका सूचनाहरू व्यापक रूपमा फैलाउन,

भारी वर्षाको जोखिम: सबै जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा उपस्थित हुन निर्देशन

काठमाडौँ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालयअन्तर्गतका जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आदेश दिएको

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा

काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ । त्यस्तै वागमती

अविरल वर्षाका कारण बुद्ध एयरका सबै उडान रद्द

काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । मौसम प्रतिकूल भएकाले उडान सम्भव नभएको जनाउँदै कम्पनीले यात्रुहरूलाई टिकट रिसेड्युल वा रिफण्डका लागि आफ्ना ट्राभल एजेन्सी वा कल

वागमती र मनोहरा नदीमा बाढीको जोखिम, शतर्कता तह पार

काठमाडौँ। वागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको शतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै मनोहरा खोलाको

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताएका छन् । वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

काठमाडौँ। शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ । शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले

सरकारले गर्यो आइतबार र सोमबार देशभर सार्वजनिक बिदा घोषणा

काठमाडौँ । लगातार वर्षाबाट उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले देशभर आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आपतकालीन निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारी कार्यालयहरू

पुलबाट नदीमा गाडी नदीमा खस्दा ११ जनाको मृत्यु

भारत। भारतको मध्य राज्य मध्य प्रदेशमा पुलबाट नदीमा खसेपछि कम्तीमा ११ जनाको डुबेर मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । धार्मिक उत्सवको अवसरमा पीडितहरू मूर्ति विसर्जन गर्न जाँदै गर्दा राज्यको खाण्डवा क्षेत्रमा दुर्घटना

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

काठमाडौँ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ । शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो ।