Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

गृहमन्त्रीसमक्ष १३ बुँदे माग, संयुक्त हिन्दु मोर्चाको आन्दोलन तत्काल स्थगित


गृहमन्त्रीसमक्ष १३ बुँदे माग, संयुक्त हिन्दु मोर्चाको आन्दोलन तत्काल स्थगित

काठमाडौं । जनकपुरमा जारी आन्दोलन समाधानउन्मुख भएको छ। संयुक्त हिन्दु मोर्चाले आफ्ना १३ बुँदे माग गृहमन्त्री सुधन गुरुङसमक्ष पेश गर्दै बन्द–हड्तालसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत मागपत्र बुझाएपछि मोर्चाले आइतबारदेखि पूर्वघोषित बन्द तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।

 


प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?