Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार
   Accurate Khabar
मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका छन् । बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले पदभन्दा जनताको

एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा

काठमाडौं । जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय

विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिवार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू

ह्वाइट हाउसनजिक गोली चल्दा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकको एक व्यायामशालामा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनाका संदिग्ध बन्दुकधारी पनि पछि मृत फेला परेका छन् । अमेरिकी

रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी

काठमाडौँ।रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक पहलसँगै अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदान गर्ने तयारी अघि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले प्रस्तावित आदानप्रदानबाट हजारौँ युद्धबन्दी आफ्ना परिवारसँग पुनर्मिलन

कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता

काठमाडौँ।नेपाल सरकार र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तन तथा कार्बन वित्तका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) का अवसरमा आज नेपाल

बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि चितवन राइनोजका ब्याटर डेविड मालनले टी ट्वान्टी क्रिकेट विश्वभर नै मनोरञ्जनको माध्यम बनेको र त्यसका लागि रन बन्नुपर्ने बताएका छन् । जनकपुर बोल्ट्ससँग झिनो लक्ष्य

जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो

काठमाडौँ। ब्याटिङका लागि संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले संघर्षपूर्ण जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ । कीर्तिपुरमा शुक्रवार भएको खेलमा चितवनले झिनो लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्समाथि चार