Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार
   Accurate Khabar
तस्बिरमा महानगरको स्तनपान कक्ष

काठमाडौः काठमाडौ महानगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । तस्बिरमा महानगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा :

मिस एण्ड मिसेस युनिभर्सलको ट्यालेन्ट राउन्ड होटल हुकुम दरबारमा

काठमाडौं । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०/२० जनाको पार्टिसिफेन्ट रहेको

उपाध्यक्ष उम्मेदवार पौडेलद्वारा एनआरएन मन्त्रालय गठनको माग,नागरिकता निरन्तरताको मुद्दा पूरा गरिछाड्ने प्रतिवद्धता

काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार डाक्टर केशव पौडेलले गैर आवासीय मामिलाको सम्बोधनका लागि एनआरएन मन्त्रालय गठनमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । संसारभरका एनआरएनको माग सम्बोधन तथा सीप,पुँजी सम्बोधन गर्न,

राष्ट्रपति-प्रधानमन्त्री भेट: राष्ट्र संघको महासभामा र चीन भ्रमण बारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका

उच्च अदालतको न्यायाधीशमा २७ को नाम सिफारिस

२९ भदौ, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो। बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६

इञ्जिनियरिङको शुल्क वृद्धि मान्य नहुने संयुक्त विद्यार्थी आन्दोलनको चेतावनी !

काठमाडौंः संयुक्त विद्यार्थी आन्दोलनले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरे मान्य नहुने चेतावनी दिएको छ । आज इञ्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पुरानै शुल्क कायम गर्न माग गरे । यसअघि

यसबर्ष संविधान दिवसमा बिभुषण नदिईने

२९ भदौ, काठमाडौं । सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी

माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट

काठमाडौं : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट

कामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया

काठमाण्डौंः प्रशासन¸ व्यवस्थापन र विकास केन्द्र९कामाद०को आयोजनामाकामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कामाद जर्नललाई आगामी दिनमा थप परिष्कृतर परिमार्जन गरी अझ बढी स्तरीय¸ पठनीय¸सङ्ग्रहणीय र सबैको पहुँचयोग्य