Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार
   Accurate Khabar
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री

सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादशैं, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने

आज २०८० साल असोज २१ गते आइतवारको राशिफल

आज मिति २०८० साल असोज २१ गते आइतवार ( oct 08, 2023 ) आश्विन कृष्णपक्ष नवमी ११:४६ बजेसम्म त्यसपछी दशमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु

आईतबार बिहानै देउवा निवास घेर्दैछन नेविसंघका असन्तुष्ट !

काठमाडौंः आइतबार नेविसंघका असन्तुष्ट समूहले कांग्रेस सभापति शेरबहादुर देउवा निवास घेर्ने भएका छन् । स्रोतका अनुसार बिहान ७ बजे देउवा निवास धुम्बाराहीमा निवास घेर्ने र धर्ना दिने कार्यक्रम तय भएको छ ।

मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको छ: परराष्ट्रमन्त्री साउद

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका

उपप्रधानमन्त्री खड्कासँग संयुक्त अधिराज्यका आवासीय राजदूतको भेट: द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल

काठमाडौं: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत H.E. Robb Fenn ले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ

इजरायलमा हमासको हमला: ९ नेपाली घाइते, २ को अवस्था गम्भीर,नेपाल सरकारद्वारा निन्दा, इजरायललाई समर्थन !

काठमाडौं। इजरायलमा शनिवार प्यालेस्टाइन हमास समूहलेगरेको आक्रमणमा नेपाली नागरिक पनि परेका छन् । इजरायलमा १४ जना नेपालीहरू काम गरेको फार्ममा पनि आक्रमण हुंदा ९ जना नेपाली घाइते भएका छन् । यीमध्ये २ जनाको अवस्था गम्भिर

सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक

पोखरा: सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व

एमाले र माओवादीबीच पार्टी एकता वा सरकारमा सहकार्यको सम्भावना छः उपमहासचिव पुन

काठमाण्डौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका

सुस्मितालाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

काठमाडौँ । 'दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन । तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा