Trending
>>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार
   Accurate Khabar
‘मौलिक स्वादको उत्सव तिहारको सेलरोटी र छठको ठेकुवाः तराई र पहाडलाई जोड्ने सांस्कृतिक पुल’

काठमाडौँ। नेपालको सांस्कृतिक विविधतामा खानपानले महत्वपूर्ण भुमिका खेल्छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रमा प्रचलित छठ पर्वको ठेकुवा जस्ता परम्परागत स्वादहरूले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । यी दुवै मिठाईहरूले

विविध कार्यक्रम आयोजना गरी मनाइयो नेपाल संवत

काठमाडौँ। नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको

निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छिन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल

आज मिति २०८२ साल कार्तिक ०५ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल कार्तिक ०५ गते बुधबार (20 0ct , 2025)कार्तिक शुक्लपक्ष प्रतिपदा, १८:२० बजेपछि द्वितिय मेष : आजको दिन आध्यात्मिक र सामाजिक दृष्टिले महत्वपूर्ण रहनेछ। गोवर्धन पूजाको दिन कर्म र श्रद्धाको प्रतिक हो।

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन

इजरायलद्वारा १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण

एजेन्सी। गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ । यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको

गाजामा भग्नावशेष हटाउने र सडकहरू सुचारु गर्ने कार्य तिब्र

एजेन्सी। अक्टोबर १० मा हमास र इजरायलबीचको युद्धविराम लागू भएदेखि गाजा पट्टीका स्थानीय अधिकारीहरूले क्षेत्रीय देशहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा भग्नावशेष हटाउने र एन्क्लेभभरि महत्वपूर्ण सडकहरू पुनः खोल्ने प्रयासलाई तिब्र पारिरहेका छन् । दुई वर्षको

डिसेम्बरसम्ममा इबोला प्रकोप अन्त्यको घोषणा हुनसक्छः डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आईतवार स्वास्थ्य अधिकारीहरूले डिसेम्बरको शुरुमा प्रजातान्त्रिक गणतन्त्र कंगो मा हालको इबोला प्रकोपको अन्त्यको घोषणा गर्नसक्ने बताएको छ। यदि त्यसअघि कुनै नयाँ केस फेला परेन भने त्यो सम्भव रहेको बताएको

जेन-जी आन्दोलनमा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्नु सरकारको जिम्मेवारीः प्रधानमन्त्री

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएकी छिन् । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले