Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बहुगुणी तेजपत्ता !


सम्माेद आचार्य । तेजपात् हामि सबैले सुगन्धित मसलाका रूपमा चिनेजानेको चिज् हो। यो औषधीय गुणले पनि भरिपूर्ण छ। दालचिनिसित धेरैमिल्ने यो रुख दालचिनिभन्दा सजिलै हुर्कञ्छ र यो रुखको बोक्रा पनि कम् सुगन्धित् भएपनि दालचिनिको सट्टा प्रयोग गर्न सकिञ्छ। तमालपत्र वा पत्र मात्र पनि भनिने यो वृक्षको ल्याटिन नामको विशिष्ट जाति (species) बुझाउने Cinnamomum tamala पनि संस्कृतबाट नै बनेको छ।

यो विशेष गरि रुघा खोकी, पिनास,खानमा अरुचि, जिउ चिलाउने जस्ता समस्यामा लाभदायक छ । पात् छिप्पिएपछि छायामा सुकाएर मसलाको रूपमा अनि औषधिको रूपमा पानिमा १-२ वाटा ल्वाङ्, सुकुमेल् वा अलैची, दालचिनी, पिप्ला मरिच् आदि मिसाएर केहिबेरसम्म पकाएर खाने गर्नाले सासका सङ्क्रमणमा लाभ गर्नुका साथै सङ्क्रमणबाट बचाउन पनि सहयोग गर्छ। चूर्ण बनाएर पनि राख्न सकिञ्छ। धेरै आयुर्वेदीय औषधिमा पनि यो एउटा घटक्-का रूपमा प्रयोग गरिञ्छ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?