Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

१९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको ड्रिम थ्री किङडम्समा नेपाल दुवै खेलमा पराजित


हान्झाउ । १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको ड्रिम थ्री किङडम्स २ डीटीकेमा नेपाल बुधबार दुवै खेलमा पराजित भएको छ । ड्रिम्स थ्री किङडम्स २ को समूह सी मा नेपाल कीर्गिस्तान र भियतनामसँग समान १-० ले पराजित भयो । इस्पोर्ट्समा नेपालले यसपटक ५ फरक इभेन्टसमा २३ खेलाडीलाई एसियाडमा ल्याएको थियो । जसमा फिफा अनलाइनमा फोरमा समिर गुरुङ पराजित भइसकेका छन् भने एरिना अफ भेलोर एओभी एसियन गेम्स भर्सनमा पनि नेपाल पराजित भइसकेको छ । अब नेपालले पिस एलिट एसियन गेम्स भर्सन पब्जी मोबाइल र डोटा २ मा प्रतिस्पर्धा गर्न बाँकी छ । डोटा मा नेपालले सिधै क्वाटरफाइनल खेल्नेछ ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?