Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी भुसाललाई


२२ श्रावण, काठमाडाैँ । एकीकृत समाजवादीको कार्याबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. बेदुराम भुसालले पाएका छन् । अध्यक्ष माधवकुमार नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रमा सहभागी हुन २२ साउनदेखि १ भदौसम्म विदेशमा रहने भएकाले पार्टी कामको संयोजन गर्ने जिम्मेवारी भुसाललाई दिइएको हो ।

भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री समेत हुन् ।प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?