Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा, केही प्रहरी घाइते


१७ श्रावण, काठमाडाैँ । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । तामाङ समूदायले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै प्रहरी परिसरमा प्रदर्शन गरिरहेका छन् ।

सोही क्रममा उनीहरूले प्रहरी कार्यालयको गेटमाथि ढुंगामुढा गरेको प्रहरीले जानकारी दिएको छ ।

तामाङ समुदायको बारेमा विवादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिइसकेको छ । तर, उनी भने फरार छिन् ।

काठमाडौं प्रहरी परिसरमा भएको ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते जानकारी दिइएको छ । केही प्रदर्शनकारीहरू पक्राउ परेको पनि बताइएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?