Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आईजीपी कुँवरले गरे ९ प्रहरीलाई विशेष बढुवा


१ ,श्रावण ,काठमाडौँ ।प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीमा राजपत्रअनंकित पदसम्म एक तह बढुवा गर्न सक्ने अधिकार आईजीपीलाई हुने व्यवस्था अनुसार ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका छन् ।

प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्थाअनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एकजना जवान, ५ जना सहायक हवल्दार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका हुन् ।

बढुवा हुने नामावली :

1. तिलराम बोहोरा सार्की
प्रहरी नायव निरीक्षक बाट प्रहरी वरिष्ठ नायव निरीक्षक = c -००० ५३६६०
२. अर्जुन सेठी
प्रहरी सहायक निरीक्षक बाट प्रहरी नायव निरीक्षक = c -००१०१३२५
३. बामदेव घिमिरे
प्रहरी सहायक निरीक्षक बाट प्रहरी नायव निरीक्षक = c -०००२६५९०
४. सुबास नेपाली
प्रहरी सहायक हवल्दार बाट प्रहरी हवल्दार = c -०००७४६३१
५. लक्ष्मण सापकोटा
प्रहरी सहायक हवल्दार बाट प्रहरी हवल्दार =c – ०००६९९८३
६. भूदरमणी जोशी
प्रहरी सहायक हवल्दार बाट प्रहरी हवल्दार =c ००१००२०६
७. गण कुमार खण्डलुक
प्रहरी सहायक हवल्दार बाट प्रहरी हवल्दार = c -००१०२९४०
८. उपेन्द्र चौधरी
प्रहरी सहायक हवल्दार बाट प्रहरी हवल्दार c -००११६२०२
९. लोचन अधिकारी
प्रहरी जवान बाट प्रहरी सहायक हवल्दार c -००११९७७४


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?