Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

आज मिति २०८० साल असार ३१ गते आइतवार , हेर्नुहोस आजको राशीफल


आज मिति २०८० साल असार ३१ गते आइतबार ( july 16 2023 ) श्रावण कृष्ण चतुर्दशी -२२:२४:२३ बजे सम्म तत्पश्चात श्रावण कृष्ण औशी , सुर्योदय बिहान ०५:१८:१५ बजे – सुर्यास्त साझ १९:०१:२२ बजे , चन्द्रोदय ०३:३६:५६ बजे – चन्द्र अस्त १८:१४:४५ बजे, आज नक्षत्र-आद्रा, योग-ध्रुब ,करण-विस्टि साथै चन्द्र राशि भने मिथुन रहेको छ ।  अब हेर्नुहोस आज को राशिफल। 

मेष –  रमणीय र सुखद यात्रा को अबसर आउन सक्छ। भाग्य ले साथ् दिनेछ । । दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । धन लाभ हुनेछ।

बृष –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

मिथुन – तपाई को आज को दिन अनुकुल रहनेछ। आनन्द को अनुभूति हुनेछ । गर्ने पर्ने काम लाइ पनि पछि सार्दै आराम गर्ने तर्फ़मन जान सक्छ विचार गर्नुहोला । मान सम्मानमा वृद्धि हुनेछ।

कर्कट –तपाई आज को दिन रमाइलो संग्ग बित्नेछ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ ।

कन्या – दिन अनुकुल रहने छ ब्यापार ब्यबसाय मा सोचे जस्तो सफलता प्राप्त हुनेछ शत्रु माथि विजय प्राप्त हुनेछ। उच्च पदमा रहेका व्यक्ति संग निकटता बढ्नेछ ।

तुला – आज को दिन मन अशान्त रहन सक्छ । आकस्मिक संकट को भय रहन सक्छ। यात्रा मा विसेस ध्यान दिनु होला अर्थ को अनर्थ लगाउने हरु प्रसस्थ हुनेछन। स्वास्थ मा ध्यान दिनु होला।

बृश्चिक – चुनौती पूर्ण काम को जिम्मेवारी लिनु पर्नी हुन सक्छ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला।

धनु – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।

मकर – आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।।

कुम्भ –आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।

मीन – समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

                                              राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस।   


प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?