Trending
>>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो >>   न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा दुर्गा प्रसाईंको रिट >>   सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ >>   नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री >>   वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या >>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

न्यौपानेको घरको शिक्षा सार्वजनिक


काठमाडौ : लेखक तथा सञ्चारकर्मी दामोदर न्यौपानेको घरको शिक्षा सार्वजनिक भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित लोकार्पण समारोहबीच पुस्तक सार्वजनिक भएको हो ।
न्यौपानेको यो नवौं प्रकाशित कृति हो । पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रममा शिक्षाविद् विधानाथ कोइराला, मनोविद् डा.विजय ज्ञवाली लगायतको सहभागीता रहेको थियोे ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?