काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग सुदुरपश्चिम का मुख्य मन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा बधाई तथा शुभकामना अदानप्रादन र समसामयिक विषयमा छलफल भएको छ ।
प्रकाशित मिति: ९ माघ २०७९, सोमबार