ज्वाला संग्राैला अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका "भुतपुर्व " हरुले मेरो खेदो गरेको चाहिँ कतिपनी सुहाएन । मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौ , नसके नराम्रो
महेश बस्नेत बालकृष्ण खाँडले भुटानी शरणार्थी बनाएर मान्छे पठाएकोमा मुद्दा खेपिरहेका छन्। रवि लामिछाने अमेरिकी शरणार्थी बनेर नेपाली नागरिकता त्यागेर अमेरिका गएर फर्किएर गृहमन्त्री भएर सहकारी ठगेर मुद्दा खेपिरहेका छन् । धन्न बेलैमा नेपाल आएछन्। अहिले भएको भए त डोनाल्ड ट्रम्पले पुलिस लागएर नेल र हत्कडी लगाएर तलाई अप्रवासी भन्दै
साेविता गाैतम मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध : एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर
महेश बस्नेत गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ? प्रभु बैंक र
सत्य राम कासिछ्वा हरेक वर्षको शैक्षिकसत्रको सुरुमा देशभर नै नयाँ भर्ना अभियान सरकारले थाल्छ तर निजी विद्यालयहरुले अन्तिम परीक्षा सकिन एक महिना अघि देखि नै भर्ना विभिन्न शीर्षकमा छुट सहित भर्ना अभियान थालेका हुन्छन् । सरकार नयाँ शैक्षिकसत्र अन्तर्गत बैशाख महिनाभर विभिन्न सन्देशमूलक माध्यमबाट भर्ना अभियान चलाएका हुन्छन् । सोही
शिव परियार कलाकार भाई खेम सेन्चुरिका टिप्पणी बारेमा… मैले पढेको सङ्गीतको साष्त्रमा सङ्गीतको कुनै जात, धर्म, बर्ग, रंग र भुगोल हुँदैन भनेर नै लेखिएको छ | म त्यहि साष्त्रको लेखाई अनुसार नै सङ्गीतमा जीवन बाँच्ने यात्रा मै छु, प्रयास गरिरहेको छु | तर मेरो देशमा सङ्गीतकर्मि कलाकारको केहि बखेडा आउँनसाथ
सुरेशचन्द्र रिजाल रित्तो गाग्री अलछिनकाे संकेत !! रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गरेका धरानका मेयर हर्क साम्पाङले सिंहदरबारमा अलछिनकाे संकेत देखाएका छन् । धार्मिक मान्यता अनुसार रित्तो गाग्रीले अलछिनकाे संकेत गर्छ भन्ने जनविश्वास रहिआएको छ ।
मुकुल ढकाल रास्वपाका भाइरसहरू चिन्नुहोस् : यिनी हुन् भरतमणि देवकोटा । पार्टीको अनुशासन आयोगको प्रमुख । यिनी मेरै सिफारिसमा तत्कालित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख भएका थिए । कुरा राम्रै चल्दै थियो, राजदुतको भागबन्डामा पार्टीलाई दुइ जना राजदुत पर्यो । आफूलाई राजदुत बनाउनै पर्छ भनेर अड्डि कसे ।
मुकुल ढकाल रास्वपा विपक्षि हो , तर सरकारको मात्र विपक्षि होइन , काङ्ग्रेस-एमाले-माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षि हो । No Not Again. पूरानालाई बोकेर कतै पुगिन्न । दुइ दुइ पटक सरकारमा गएर गरेको गल्ती, विपक्षि गठबन्धनमा सहभागी हुनु पनि त्यहि गल्तिको निरन्तरता हो । नो नट अगेन भनेर
गोकुल बास्कोटा न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ?कति कालाकोट धुजाधुजा हुने हुन?टेलर्स,मिडीया,मेडिकल ,म:म ,मकै सबै चल्ने भए।बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?