Trending
>>   जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी >>   टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस् >>   प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले >>   पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा >>   निजगढ विमानस्थललाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना >>   स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली >>   समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेका छौंः मन्त्री दाहाल >>   भूमिसम्बन्धी विधेयक पास गरिदिन मन्त्री अधिकारीको आग्रह >>   चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरौँः मन्त्री गुरुङ
Logo
३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

विचार


म षड्यन्त्रको शिकार भएको समयले बताउनेछ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । बुधबार मध्यराति फेसबुकमा स्टाटस लेख्दै उनले षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक

श्रम नै जीवन र पूजा हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरे । श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न

यस्तो छ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे इतिहास

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो

युवा सँगसँगै !

-केपि ओली इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता

यही पाराले त देश डुबिरहनेछ…

-सीके राउत इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला - तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र

केटा मान्छेलाई जति जिम्मेवारीको भार केटी मान्छेलाई हुँदैन !

-सुगारिका केसी केटामान्छेलाई जति जिम्मेवारीको भार हुन्छ त्यति घरको बुहारीलाई हुँदैन । जिम्मेवारीलाई भार यस अर्थमा पनि भने कि, जिम्मेवारी निभाउन निक्कै गाह्रो छ नि । आफूले भनेको जस्तो काम पाऊन गाह्रो छ । पैसा कमाउन गाह्रो छ । बचत गर्न गाह्रो छ । घर चलाउन गाह्रो छ । बच्चा

चुनाव हारेमा जे जे गर्छु भनेको थिँए,पुरा गर्नेछु

-सागर ढकाल मैले धेरै ठुलो काम त गर्न सक्दिन होला तर चुनाव हारेमा जे जे गर्छु भनेको थिए, अधिकांस बोलेको र सकेको कुरा पुरा गर्नेछु। त्यही सिलसिलामा आलिताल वडा ६-७ तिर धेरैलाइ पत्थरी समस्या पानीको कारणले भएकोले त्यसको चेक गर्दैछु जुन मैले चुनावमा बाचा गरेको थिए।

अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर !

-मिलन पाण्डे अति त गरेकै थिए, अब अत्याचार गर्न थाले हजुर ! ऐन भन्छ, 'उप-कुलपतिको सिफारिसमा कुलपतिले रजिस्ट्रार र शिक्षाध्यक्ष नियुक्त गर्नेछ।' कुलपति(प्रधानमन्त्री)ले उप-कुलपतिको सिफारिस हप्ता दिनदेखि तामेलीमा राख्नुभएको छ। की त भन्नुपर्‍यो, उप-कुलपतिको सिफारिसमा आएका व्यक्ति अयोग्य छन्, की त कानुन बमोजिम सिफारिस अनुसार नियुक्त गर्नुपर्‍यो। उप-कुलपतिले आफ्नो टिम

सकारात्मक खबर

-मिलन पाण्डे काठमाडौँको जमल नजिक रहेको दरबार हाई स्कुल ( भानु मावि ) पुगेको थिएँ। त्यहाँ भर्नाका निम्ति भिड थियो। आज अन्तिम दिन भएर पनि होला। यही भिड सँगै करिब ७५० नयाँ भर्नाका निम्ति आवेदन आएको र त्यसमध्ये पनि करिब ६५० जना चाही निजी विद्यालयबाट त्यहाँ पढ्न आएको खबर निकै

मलाई बाटो बिरायो, बहुलायो पनि भने !

-डा. बाबुराम भट्टराई म हिजो राम्रो पढ्ने अवसर पाएको मान्छे, तर सशस्त्र युद्धमा होमिदा धेरै मान्छेले मलाई बाटो बिरायो, गलत काम गर्यो पनि भने । कतिपयले बहुलायो पनि भने । तर मैले जीवनको अनुभवबाट के बुझे भने, समाजको सबै मानिसको चेतना एउटै हुँदैन । समाजमा अघि बढेको अगुवा मान्छेले सबैभन्दा

सम्वन्धित समाचारहरु