Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

संसदमा सहकारी महाठगले बोल्न पाउने काङ्ग्रेसले बोल्न नपाउने ?


-भुपेन्द्रजंग शाही 
लोकतन्त्रमा सबैलाइ बोल्ने अधिकार हुनु पर्छ ठिकै छ तर आज संसदमा सहकारी महा ठगले चाहि बोल्न पाउने अनि नेपाली काङ्ग्रेसका सांसद ले चाहि बोल्न नपाउने ? यो कस्तो तरिका हो ?
जो चोर उसैको ठुलो स्वर ?
अनि लोकतन्त्र मा बोल्न पाउनु पर्छ भनेर रबिले बोल्न पाउने अरुले बोल्नै नपाउने ? लोकतन्त्र मा बोल्न पाउनु पर्छ भनेको ठिकै होला केहि इमान्दारिता, नैतिकता देखाउलान र राजिनामा दिन्छ होला भनेको त उल्टो बकवास गरेर तल्लो स्तरमा उत्रेर, जथाभावी बोलेर पो गय त सहकारी ठग जि त ।
सहकारी ठग गृह मन्त्रालयमा बस्ने होइन जेलमा बस्ने हो। तर हाम्रो देशको दुर्भाग्य जो महा ठग छ उसकै फुर्ति ठुलो ? नैतिकता, इमान्दारिता सबै खोलामा भयपछि कसैको केहि लाग्दैन।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?