Trending
>>   बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत >>   सत्ता गठबन्धन धेरै जाला जस्तो देखिएनः वर्षमान पुन >>   श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार बन्दैछन्ः मन्त्री भण्डारी >>   चिया छोड्न सक्नु हुन्छ? यस्ता छन् सानो त्यागले हुने ठूलो फाइदा >>   वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली >>   वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही >>   रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल >>   मे १५ सम्म भारतका ३२ विमानस्थलहरू नागरिक उडानका लागि बन्द >>   आज मिति २०८२ साल वैशाख २८ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   भारत-पाकिस्तान द्वन्द्व : पाकिस्तानको राजधानी भारतले कब्जा गरेको हो?
Logo
२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार

विचार


प्रिय दिदि एलिना,अब तपाई मनबाट नै हाँसेको हेर्न मन छ !

रचना रिमाल प्रिय दिदि एलिना , हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त

प्रिय बिष्णु, तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना !

एलिना चाैहान प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर

म हराएको छैन, काम गर्दैछु, राजनीति गरेर पेट भर्न सक्दिन !

सागर ढकाल शेरबहादुर देउवालाई जिताएर आफुलाई हराएका डडेल्धुराका स्थानीले सागर ढकाललाई कता हराउनुभयो भनेपछि उनले भनेका छन्, "म हराएको छैन, म तपाईंको दाजुभाइ जस्तो सामान्य मान्छे हुँ। म पनि काम गरेर जिविका चलाउँछु, राजनीति गरेर पेट भर्न सक्दिन। चुनावताका भनेको कुरा अनुसार, चुनाव हारेपछि पनि काम गर्दैछु। अहिले म इन्जिनियरिंग

अब लिम्बू एक्लै लड्दैन, म पनि पाथीभरा जान्छु !

- राजेन्द्र महतो अब लिम्बू एक्लै लड्दैन, अब कुनै समुदाय एक्ला एक्लै लड्नु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन । अब हामी मिलेर लड्छौँ।अब म मुक्कुमलुङ (पाथीभरा) जान्छु ।

इंग्ल्यान्डको गल्लीमा छन जिबि राई !

बिनाेद बराल इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!” “सेफ हेभेन” – कानुनी संकटबाट जोगिन धनाढ्यहरूको स्वर्ग! जहाँ भ्रष्टाचारको आरोप लागेका व्यापारीहरू शाही जीवन

एक वर्षमै विवाह टुंग्याउने तिम्राे निर्णयलाई स्यालुट एलीना !

प्रिय एलीना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन

गुहार ! गुहार ! पाँचखालका किसानलाई न्याय देउ

श्रीकृष्ण धिमाल गुहार ! गुहार ! पाँचखाल र काभ्रेपलान्चोक जिल्लाका किसानलाई न्याय देउ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा उत्पादित काउली बजार नपाएर खेतमै सुक्न थालेका छन, तीन तहका सरकार किसानका लागि नभएको यो भन्दा ठुलो प्रमाण अरु छैन । हरेक साल उत्पादन गर्न किसानले बजार भाउ नपाउने उपभोक्ताले महङ्गो मा

ओली सरकारको नजर कसैलाई नलागोस !

सुमना श्रेष्ठ आज आशिकाजीसङ्ग भेट भयो। आशिकाजीलाई माघ २मा प्रकाउ गरिएको हो। आज १५ दिन भयो, अब विभिन्न जिल्लाको हिरासतको सयर गराउने कुरा हुदैछ। उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिले सम्म

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन !

नायिका नम्रता सापकोटा धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्। अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् । महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब

मुक्कुम्लुङ (पाथीभरा) केवलकार विवादबारे

गणेश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगत: कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार

सम्वन्धित समाचारहरु