Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अब राजा आकाशतिर उत्तानो फर्किने मात्र हो !


  • महेश बस्नेत

त्यत्रो ठूलो सुरक्षा घेरा भित्र रहेका बहालवाला राजा दाजुका खलक मारिँदा अत्तो नपाउने ! आफ्नो छोरो गतिछाडा मोतिछाडा भएर चौथोपटक हट अट्याक हुँदा सुरक्षा संरक्षण सुधार र उपचार गर्न नसक्ने ! आफ्ना भाइ नेपालका कलाकृति र मूर्ति विदेश पठाउँदा रोक्न नसक्ने !

अचेल केही व्यक्तिले आएर देश बचाउँछ भन्ने नारा लगाउन थालेछन् । अचेल केही पुरातनवादीहरू विदेशी स्रोत र शक्तिको चलखेलमा राजा आउ देश बचाउ भन्न थालेछन । अब राजा फर्किने भनेको बेलुका सुत्दाखेरि आकाशतिर उत्तानो फर्किने मात्र हो ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?