Trending
>>   यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको मोर्चाको दाबी >>   भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा >>   ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ? कानूनमन्त्रीलाई सांसद चन्दको… >>   सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह >>   मुद्दा फर्छयौटको प्रगति चिन्ताजनक रहेको भन्दै काँग्रेस सांसद परियारद्वारा सरकारको ध्यानाकर्षण >>   विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको छः देउवा >>   सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा >>   विधेयक ऐन, २०८१ लाई अक्षरशः कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन >>   शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया >>   सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
Logo
१३ श्रावण २०८२, मंगलवार
१३ श्रावण २०८२, मंगलवार

विचार


नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेः बाबुराम भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताएका छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताएका छन् । उनले लोकतन्त्रमा

शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ

गगन थापा विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी

राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने

कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!

रवि लामिछाने कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!

कमरेड प्रचण्ड सार्है नै बाठो छ्न, टिआरसीसगँ कुलमान पो साटेछन !!

ज्ञानेन्द्र शाही  "कमरेड प्रचण्ड सार्है नै बाठो छ्न । टिआरसी सगँ कुलमान पो साटेछन"।। आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु

१७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो व्यवस्था हो सरकार?

ज्ञानेन्द्र शाही १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका मान्छे राष्ट्रपति हुन पाउने तर छ पटक भन्दा बढी लोकसेवा आयोगको परिक्षा दिन नपाउने यो कस्तो व्यवस्था हो सरकारत्यसैले सरकारलाई म अनुरोध गर्न चाहन्छु। जब सम्म लोकसेवा आयोग दिनका लागि योग्य हुन्छन् तबसम्म परीक्षा दिन पाउनुपर्दछ। नागरिकको नैसर्गिक हकलाई छिन्न पाइँदैन।

चैत्र १५ः अब निर्णायक समय !

‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका

विदेशमा पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन !

कर्ण शाक्य अवकाशपछि विदेशमा छोराछोरीसँग बस्न जानुहोस्। त्यहाँ पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन। त्यसर्थ, पेशाबाट अवकाश लिनु भन्दा पहिला, तपाईंको गाउँमा बाँझो जमिन छ भने सानो घर बनाइ हाल्नुहोस्। पानी र बिजुलीको व्यवस्था गर्नुहोस्। गाई-बाख्रा पाल्नुहोस्। घर वरिपरि बगैंचा र फलफूलका बिरुवा रोप्नुहोस्। जब सहरमा बाक्क दिक्क

प्रधानमन्त्रीज्यू,राजा सबैका साझा हुन् आउनुस एयरपोर्टमा स्वागत गर्न जाँउ !

ज्ञानेन्द्र शाही जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् । यो

२०८१ गणतन्त्रको अन्तिम बर्ष?

ज्याेतिष सुरेशचन्द्र रिजाल नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ।फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ। सरकारले सम्यम्ता अपनाउन नसेके २०८१

सम्वन्धित समाचारहरु