Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

विचार


वैदिक कालमा नेपाल चिनाउने महान ‘गार्गी’

✍️ गोपाल पाल्पाली र्आचार्य नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका

सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीज्युलाई पहिलो पत्र

सम्माननिय प्रधानमन्त्री, केपी शर्मा ओलिज्यु, `सगरमाथा संवाद´ मार्फत सरकारले महत्त्वपूर्ण पहलकदमी लिएकोमा यहाँलाई बिशेष बधाई साथ सगरमाथाको काखबाट सादर अभिवादन सहित दुई पत्र पठाएको छु । पहिलो पत्र `जलवायु परिवर्तन´ सम्बन्धि र दोस्रो पत्र `हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा´ सम्बन्धित छ । पुर्वनिर्धारित `सेमिफाइनल´ यात्रा बमोजिम बैशाख २०

त्रास अझैं बाँकी छ …

निकिता पौडेल जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून

ओलीजी कहाँ अल्झिनु भएको छ तपाई?

जयप्रकाश गुप्ता गिरिजा प्र. कोईराला धेरै पटक प्रधान मंत्री हुनु भयो। राजाकै शासनमा धेरै पटक प्रम हुनु भयो। दरबारमा गई कहिल्यै पनि, एक पटक पनि दशैंको टिका थाप्नु भएन। मातृका प्रसाद कोईराला बाचुन्जेल ठुल्दाजुको हातबाट साईतको टिका थाप्ने भनेर बिराटनगर पुग्नु हुन्थ्यो। न भए बानेश्वर। तेस निम्ति नारायणहिटी कहिल्यै टेक्नु

सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम !

बालेन शाह  जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry KP Oli , I dont Support Your Corrupt System :)

गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ

महावीर पुन गणतन्त्रलाई बदनाम गरेको भ्रष्टचारले हो। भ्रष्टाचारको बिउ रोपेको नेताहरूले हो। नेताहरुलाई बिगार्ने धनको लोभी पापी फटाहा जनताहरु मात्र हुन्। लोभी पापी जनताहरु बिगार्ने नेताहरु हुन। त्यसैले गणतन्त्रको धमिरा गणतन्त्रवादी नेताहरु नै हुन । गणतन्त्र मासियो भने दोष नेताहरुलाई नै जान्छ। यदि यो कुरा सही होइन भन्ने आँट कोही

नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेः बाबुराम भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताएका छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताएका छन् । उनले लोकतन्त्रमा

शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ

गगन थापा विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी

राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने

कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!

रवि लामिछाने कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!

सम्वन्धित समाचारहरु