Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३० भाद्र २०८३, मंगलवार
३० भाद्र २०८३, मंगलवार

विचार


प्रधानमन्त्रीज्यू,राजा सबैका साझा हुन् आउनुस एयरपोर्टमा स्वागत गर्न जाँउ !

ज्ञानेन्द्र शाही जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् । यो

२०८१ गणतन्त्रको अन्तिम बर्ष?

ज्याेतिष सुरेशचन्द्र रिजाल नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ।फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ। सरकारले सम्यम्ता अपनाउन नसेके २०८१

प्रधानमन्त्री भएर नाथे मेयरसँग के जुध्छाै? सक्ने भए मोदी र सि जिनपिङसँग जुध बरू !

हर्क साम्पाङ प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरु सङ्ग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सिजिन पिङ सङ्ग जुध्नु बरु !

अब राजा आकाशतिर उत्तानो फर्किने मात्र हो !

महेश बस्नेत त्यत्रो ठूलो सुरक्षा घेरा भित्र रहेका बहालवाला राजा दाजुका खलक मारिँदा अत्तो नपाउने ! आफ्नो छोरो गतिछाडा मोतिछाडा भएर चौथोपटक हट अट्याक हुँदा सुरक्षा संरक्षण सुधार र उपचार गर्न नसक्ने ! आफ्ना भाइ नेपालका कलाकृति र मूर्ति विदेश पठाउँदा रोक्न नसक्ने ! अचेल केही व्यक्तिले आएर देश बचाउँछ

पत्रकारको काम प्रश्न सोध्ने हो प्रश्न सोध्न छाड्दै, नछाडौँ तर…

मनाेज सत्याल,संसदीय मामिला पत्रकार समाजका अध्यक्ष संघीय संसद सचिवालयले किशोर श्रेष्ठ र प्रकाश वलीको पास निलम्बन गर्ने अवस्था आउनु दुखद छ। यस्तो अवस्था नआउनुपर्थ्यो। यो समाचार सङ्कलन गर्ने पत्रकारहरूका लागि कदापि राम्रो अवस्था हैन। तर यतिबेला हामीले हेर्नुपर्छ, संसदमा अहिले को गइरहेको छ? पहिलो, पत्रकारहरू जो आफूले काम गर्ने पत्रपत्रिका,

पैसा नभएको चेक दिएर सिरानी हालेर मृत्युवरण गर्न बाध्य बनाउने ऋषि धमला !

माधव तिवारी प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेछ । दैनिकी १५ घण्टासम्म काम गरेको पारिश्रमिक मृत्यु भैसक्दा पनि नपाउनु दुःखको कुरा हो । टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा दुई पक्षको बीचमा २२ लाख मध्ये १७ लाख भुक्तानी दिने कुरा

नेपालको लागि अभिशाप नेपाल एयरलाइन्सको टिकट सय चोटि सोचेर मात्र लिनेछु !

खड्ग बहादुर श्रेष्ठ (पूर्व सहायक सिडियो, काठमाडौ जिल्ला प्रशासन कार्यालय ) यो नेपाल एयरलाइन्स नेपालको लागि अभिशाप नै बनिरहेको छ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ, स्पष्ट छ। यात्रुहरू टन्टल छन्, तर न भनेको समयमा भनेको ठाउँसम्म पुर्याउने कुनै सुनिश्चितता छैन। खाली छल-छाम, आफैले पनि नगर्ने अरूलाई पनि

आहा,लूतो कन्याउनुकाे मज्जा !

भीम उपाध्याय /दुनियॉमा सबैभन्दा मजा आउने छालाको लूतो कन्याउदा हो। कन्याउदै मजा लिदै, कन्याउदै मजा लिदै गरेपछि जब छाला खुईलिन्छ अनि खुब टट्याउन थाल्छ, त्यसपछि मजा लिएको स्वाद थाहा पाउछ।अर्को यो भन्दा पनि मजा आउने लूतो पनि छ जसलाई मानसिक लूतो भनिन्छ। मानसिक लूतो अरूको आस्था, संस्कृति, धर्म, संस्कार, परम्पराको

दासलाई दास भनौँ, पुज्य हनुमानजीको बेइज्जत नगरौँ !

पत्रकार राजिव खत्री लेख्छन्, ' झोले कारिन्दा र दासलाई हनुमान भनेर साच्चैको हनुमानको बेइजत गर्ने काम गलत हो ! दासलाई दास भनौं, हनुमान हैन ।'

‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो’

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् । छिमेकी मुलुक र मित्र राष्ट्रहरुले नेपाललाई हेपाह प्रवृत्तिले हेरिरहेको सन्दर्भ उल्लेख गर्र्दै उनले यस्तो आग्रह गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताको लागि २० मिलियन डलर र जैविक विविधता

सम्वन्धित समाचारहरु