एजेन्सी। लेबनानी डाइभिङ सेन्टरले दक्षिणी शहर टायरमा आफ्नो वार्षिक समुन्द्री सतह सफाई अभियान शुरु गरेको छ । यो कार्यक्रम लेबनानको महिला तथा बालबालिका संसदीय समितिकी प्रमुख इनाया एज्जेद्दीनको संरक्षणमा र टायर नगरपालिका, टायर कोस्ट नेचर रिजर्भ र ग्रामीण क्षमता विकास संघको सहकार्यमा आयोजना गरिएको थियो । अभियानमा योगदान पुर्याउने अल
एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमवार पाँच वर्ष मुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यले चार दिने खोप अभियानको घोषणा गरेको छ । सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस अभियानले देशका ३४ प्रान्तमध्ये १९ प्रान्तका बालबालिकालाई पोलियो विरोधी थोपा प्रदान गर्नेछ । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले आदिवासी अग्रज,
एजेन्सी। अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८
एजेन्सी। नर्वेजियन प्रहरीले पूर्वी ओस्लोको ट्वेटा सेन्टर सपिङ मलमा भएको गोलीकाण्डको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् । एक पत्रकार सम्मेलनमा ओस्लो प्रहरी जिल्लाका नट लुत्रोले संदिग्ध बन्दुकधारी, २० वर्षको उमेरका रहेको बताउनु भयो । एक व्यक्तिले आईतवार स्थानीय समय अनुसार
एजेन्सी। म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता छ । याङ्गुन कन्भेन्सन सेन्टरमा चिल्लो विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिएका थिए । चम्किलो ड्यासबोर्डहरू, एआई सुविधाहरू र उत्सुक भीडले सफा अटोमोटिभ भविष्यमा म्यानमारको बढ्दो चासोलाई उजागर गरेको छ । तीन दिने म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५ मा ३० भन्दा बढी ब्राण्डहरू
एजेन्सी। चिनियाँ वाहक एयर चाइनाले बेइजिङ र उज्वेकिस्तानको राजधानी ताश्कन्द बीचको आफ्नो पहिलो सिधा उडान रुट शुरु गरेको छ । उद्घाटन उडान ताश्कन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ताश्कन्दमा एयर चाइनाको प्रतिनिधि ली गुआङपिङले नयाँ रुटले अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा चीन र उज्बेकिस्तानबीच आदानप्रदान र सहयोगलाई प्रवद्र्धन
एजेन्सी। हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ । यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने अनुमान गरिएको छ । आँधीका कारण हङकङ विशेष प्रशासनिक क्षेत्रमा
एजेन्सी। टर्किएको मध्य सिभास प्रान्तको इमरानली जिल्लामा यात्रुवाहक बस पहाडमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य ३३ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । पूर्वी आग्री प्रान्तबाट पश्चिमी इज्मिर प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस सिभास–एर्जिन्कान राजमार्गको कुज्कोय गाउँ नजिकै पहाडमा ठोक्किँदा दुर्घटनाग्रस्त भयो । घाइतेमध्ये एक
एजेन्सी। भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ४७ जनाको उद्धार गरिएको छ । अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो । राज्य
एजेन्सी। दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।