Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बेदुइन दम्पतीमाथि आक्रमणः मध्य सिरियामा कर्फ्यू


एजेन्सी। मध्य सिरियाको होम्स प्रान्तमा सुन्नी बेदुइन दम्पतीमाथि भएको घातक आक्रमणले आईतवार व्यापक अशान्ति निम्तिएको छ । जसले गर्दा अधिकारीहरूले सुरक्षा बल तैनाथ गरेर कफ्र्यू लगाएका छन् । साम्प्रदायिक हिंसा बढ्ने डरले बासिन्दाहरूलाई प्रतिशोधात्मक हिंसाबाट बच्न आग्रह गरेका छन् ।

आईतवार बिहान जैदल शहरमा बानी खालिद बेदुइन जनजातिका एक पुरुष र उनकी श्रीमतीको हत्या भएको र महिलाको शरीर आंशिक रूपमा जलेको अवस्थामा फेला परेपछि अशान्ति फैलियो । आन्तरिक अधिकारीहरूका अनुसार घटनास्थलमा साम्प्रदायिक आरोपित भित्तिचित्र फेला परेको थियो ।

होम्समा आन्तरिक सुरक्षा बलका प्रमुख मुरहाफ अल–नासनले साम्प्रदायिक कलह निम्त्याउने उद्देश्यले गरिएको आक्रमणलाई जघन्य अपराधको रूपमा निन्दा गरेका छन् । सुरक्षा इकाइहरूले तत्काल अनुसन्धान शुरु गरेको उनले बताएका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?