२० वैशाख, एजेन्सी । केन्याले अप्रिल १५ मा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म सुडानबाट चार सय नौ जना नागरिकलाई बाहिर निकालेको छ । सरकारी अधिकारीले मङ्गलबार जनाएअनुसार विदेश र डायस्पोरा मामिला मन्त्रालयका सचिव अल्फ्रेड मुटुआले केन्याको राजधानी नैरोबीमा पत्रकार सम्मेलनमा सो बारे जनाकारी दिएका हुन् । निकासी प्रक्रिया अझै
१९ वैशाख, एजेन्सी । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा
१९ वैशाख, एजेन्सी । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै
१९ वैशाख, एजेन्सी । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका
१९ वैशाख, एजेन्सी । युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन
१९ वैशाख, एजेन्सी । अफगानिस्तानको काउन्टर कोटिक्स प्रहरीले दक्षिणी उरुजगान प्रान्तबाट दुई हजार आठ सय ५० किलोग्राम चरेस बरामद गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मौलावी जाहिदले जानकारी दिएअनुसार तस्करी गरिएका सामानहरू दुई वटा सवारी साधनभित्र लुकाइएको थियो । प्रहरीले आइतबार प्रान्तीय राजधानीबाहिर गाडीको नियमित सुरक्षा जाँचका क्रममा फेला पारेको बताइएको
१८ वैशाख ,त्रिशूली । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा आज राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले
१८ वैशाख, एजेन्सी । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध
१८ वैशाख, एजेन्सी । सन् २०२२ मा युरापेली सङ्घ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका ईयूले जनाएको छ । यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न शुरू भए यताकै सबैभन्दा बढी हो । कोभिड–१९ महामारीका कारण सन् २०२० मा
१८ वैशाख, एजेन्सी । अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार