काठमाडौँ । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा
काठमाडौँ । अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेका छन् । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएका छन् । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र
काठमाडौँ । इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेका छन् । इजिप्टका राष्ट्रपतिको संयोजकत्वमा विभिन्न देशका एक सय ३ प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय संघसंस्था र वित्तीय संस्थाको सहभागिता रहेको उक्त बैठकमा इजिप्टको परराष्ट्र मन्त्रालयले जनाएका छन् । प्यालेस्टाइनी
काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल–असदले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा आतंकवादी सङ्गठनहरूसँग पूर्ण शक्ति र दृढताका साथ लडाईं जारी राख्न प्रतिवद्धता गरेका छन् । दमास्कसमा बोल्दै असदले सिरियाको विद्रोही विरुद्धको लडार्इंले राष्ट्रिय स्वार्थ मात्र नभई क्षेत्रीय स्थायित्वमा पनि काम गर्ने कुरामा जोड दिए । आतंकवादको सामना गर्नु, यसको संरचनालाई
काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका सिरियाली समकक्षी बसम सब्बागले उत्तरी सिरियामा विशेष गरी इडलिब र अलेप्पो प्रान्तहरूमा बढ्दो तनावका बारेमा छलफल गरेका छन् । सब्बागले अब्देलाट्टीलाई आफ्नो देशमा बढिरहेको तनावको बारेमा जानकारी गराएका छन् । अब्देलाट्टीले घटनाक्रममा चिन्ता व्यक्त गरे । क्षेत्रीय स्थिरतालाई बढावा दिन र आतंकवादसँग
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा मृत्यु हुनेको संख्या १२४ पुगेको स्थानीय प्रशासनले जनाएका छन् । पछिल्लो २४ घण्टामा सशस्त्र भिडन्तमा थप १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिए । १७० भन्दा बढी घाइते भएका छन्
काठमाडौँ । सिरियाली सरकारी सेनाले मध्य सिरियाको हामा प्रान्तको उत्तरी ग्रामीण इलाकामा प्रतिआक्रमण शुरु गरेका छन् । तिब्र झडप पछि विद्रोही समूहहरूबाट मुख्य क्षेत्रहरू फिर्ता लिएका हुन । सिरियाली सेनाका एकाइहरूले थप फायरपावर, कर्मचारी र उपकरणहरूका साथ रातारात आफ्नो रक्षा लाइनलाई सुदृढ बनाएको बताएका छन् । आतंकवादी संगठनहरूको आक्रमणलाई सफलतापूर्वक
काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाइ आक्रमण गरेको थियो । उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको
अस्ट्रेलियाको मुद्रास्फीति दर अक्टोबरदेखि १२ महिनामा २.१ प्रतिशतमा स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले उपभोक्ता मूल्य सूचकांक, अस्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन अक्टोबरमा वर्षमा २.१ प्रतिशतले बढेको छ । यसले सेप्टेम्बरसम्म १२ महिनामा रेकर्ड गरिएको मुद्रास्फीतिको २.१ प्रतिशत दरसँग मेल खायो । जुन जुलाई २०२१ पछिको
काठमाडौँ । घानाको आम चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । चुनाव अघि र पछि शान्ति सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । घानाको राजधानी अक्रामा आयोजित एक समारोहमा उपराष्ट्रपति महामुदु बावुमिया, पूर्वराष्ट्रपति जोन द्रामणि महामा र अन्य दलका नेताहरूले आ–आफ्नो दलका तर्फबाट हस्ताक्षर गरेका थिए । बवुमियाले