एजेन्सी। युरोस्ट्याटद्वारा मंगलवार प्रकाशित फ्ल्याश अनुमानअनुसार युरोजोनमा वार्षिक मुद्रास्फीति दर जुनमा २ प्रतिशत पुगेको छ । मे महिनाको १.९ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको हो । सेवाहरूको मूल्यले मुद्रास्फीतिलाई प्रेरित गर्छ । जसले जुनमा वार्षिक मुद्रास्फीति दर ३.३ प्रतिशत रेकर्ड गरेको छ । जुन अघिल्लो महिनाको ३.२ प्रतिशतबाट बढेको छ
एजेन्सी। म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो ६ महिनामा ३५ लाखभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीका सदस्य यू बोए थिनले यसबारेमा जानकारी दिएका हुन् । तीमध्ये ३८ हजार भन्दा बढी विदेशी आगन्तुकहरू थिए । जसमध्ये सबैभन्दा धेरै चीन, थाइल्याण्ड र
एजेन्सी। मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली ड्रोनले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा
एजेन्सी। दक्षिण कोरियाका शिर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको नौ महिनापछि राजीनामा दिएका छन् । शिम वू जुङले राजीनामा दिएका हुन् । जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएका राष्ट्रपति ली जे म्युङले अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिएर अभियोजन पक्षको शक्तिलाई विघटन
एजेन्सी। रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव साथै, अस्पतालमा ३ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी घाइते भएको जनाएका छन् । मोदीले राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने भएका
एजेन्सी। स्पेनमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम बढेको छ । स्पेनी राज्य मौसम विज्ञान रिपोर्ट गरेको छ कि स्थापित ४५.२ डिग्रीको सेल्सियसले अघिल्लो जुनको रेकर्डलाई जीतेको छ ।
एजेन्सी। अरब संसदका सभामुखले समावेशी राजनीतिक दृष्टिकोणले मात्र प्यालेस्टिनी क्षेत्रमा संकटको दिगो समाधान प्राप्त गर्नसक्ने बताएका छन । कायरोस्थित अरब लिगको मुख्यालयमा आफ्नो मन्तव्य दिँदै सभामुख मोहम्मद अहमद अल–यामाहीले पीडा कम गर्ने, सार्वभौमसत्ताको रक्षा गर्ने र राष्ट्र–राज्यहरूको एकतालाई कायम राख्ने महत्वमा जोड दिए ।
एजेन्सी। नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ । संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट
एजेन्सी। आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै ११ जना घाइते भएको बताइएको छ । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११
एजेन्सी। पाकिस्तानका केही भागहरूमा भारी मनसुनपूर्वको वर्षाले विनाश निम्त्याएपछि २२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको एक अधिकारीले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशका प्रमुख भागहरूमा व्यापक वर्षा र आँधीबेहरी आउनसक्ने अनुमान गरिएको मौसम शतर्कता जारी गरेको थियो । एजेन्सीले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न,