Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु


एजेन्सी। उत्तरी अफगानिस्तानमा गत सोमवार गएको भूकम्पका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।

राजधानी काबुल लगायत अफगानिस्तानको केही भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । आधिकारिक स्रोतका अनुसार २४ जनाको मृत्यु भएको छ भने ६ सय ३० भन्दा बढी घाइते भएका छन् । जसमध्ये धेरैजसो सामान्य घाइते छन् । प्रकोपबाट प्रभावितहरूलाई उद्धार गर्न र मृतकहरूलाई सहयोग गर्न प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरूले काम गरिरहेका छन् ।


प्रकाशित मिति: २० कार्तिक २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?