काठमाडौँ । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन् । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन् । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका
काठमाडौँ । गाजापट्टीमा इजरायली हवाई आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले उत्तरी गाजाको बेट लाहिया शहरमा रहेको कमल अड्वान अस्पताल आसपासको क्षेत्रलाई निशाना बनाएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले आक्रमणमा
काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले सिरियामा बढ्दो हिंसालाई सम्बोधन गर्न टर्की, सिरिया, इरान, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका र रुसका समकक्षीहरूसँग वार्ता गरेका छन् । राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीको निर्देशनमा अब्देलट्टीले सिरियामा द्रुत घटनाक्रम र क्षेत्रीय सुरक्षा र स्थायित्वमा यसको प्रभावको मूल्याङ्कन गर्न फोन कलहरूको एक श्रृंखला सञ्चालन गरेको
काठमाडौँ । भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले बिहीवार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोक्ने पिएसएलभि—सि५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेक छन् । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग
काठमाडौँ । स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएका छन् । देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम शुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएका छन्
काठमाडौँ । दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीवार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रश्ताव दर्ता गराएका छन् । मुख्य उदार विपक्षी डेमोक्र्याटिक पार्टी र बुधवार प्रश्ताव पेश गर्ने अन्य पाँच साना दलहरूले यसलाई शुक्रवार संसदमा भोटको लागि राख्ने योजना बनाएका थिए । कानूनअनुसार ३०० सदस्यीय एक
काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । अज्ञात रोग क्वांगो प्रान्त, दक्षिणपश्चिमको पान्जी क्षेत्रमा फेला परेको छ । जसलाई कंगोले महामारीको रुपमा घोषणा गरेका छन् । फ्लूसँग मिल्दोजुल्दो
एजेन्सी। फ्रान्सेली ट्याक्सी चालकहरूले अस्पतालको यातायात सेवा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । प्रमुख फ्रान्सेली शहरहरूमा ट्याक्सी चालकहरूले बिरामी यातायात सेवाहरूको लागि भुक्तानी घटाउने प्रश्तावको बिरुद्ध विरोध प्रदर्शन गरेका हुन् । हाल बिरामी यातायात भाडा फ्रान्समा ट्याक्सी चालकहरूको आम्दानीको एक महत्वपूर्ण भाग हो । यद्यपि २०२५ को मस्यौदा बजेट बिलको
एजेन्सी। दक्षिणी थाइल्याण्डमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । हाल ६ वटा प्रान्तहरूमा पानीको सतह बिस्तारै घट्दै गएको बताइएको छ । विपद् रोकथाम तथा न्यूनीकरण विभागले नोभेम्बर २२ यताको भारी वर्षा र अचानक आएको बाढीबाट १० प्रान्तका ६ लाख ६४ हजारभन्दा बढी घरपरिवार प्रभावित भएको बताएको
काठमाडौँ । डिसेम्बर ७ मा हुने आमचुनाव अघि विशेष मतदानका लागि घानाभरका चुनिएका मतदान केन्द्रहरूमा मतदान भएको छ । विशेष मतदानले मुख्य निर्वाचनको समयमा मतदान केन्द्रबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मी, पत्रकार, निर्वाचन आयोगका पदाधिकारी र नागरिक समाजका कार्यकर्ता लगायतका व्यक्तिहरूलाई मतदान गर्न अनुमति दिन्छन् । निर्वाचन आयोगले विशेष