Trending
>>   नेपाली सेनाले मनायो युएन दिवस >>   रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको अगामी रणनीति तय गर्ने मुख्य एजेण्डा >>   कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ: महासचिव चन्द >>   स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण >>   रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई >>   देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधि सभा विघटन गरियोः ओली >>   लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, चालु खर्च धान्न कठिन पर्दै >>   एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित) >>   चोभारमा एक महिने आदिनाथ मेला सम्पन्न (तस्बिरहरु) >>   उत्तरी अफगानिस्तानमा भूकम्पबाट २४ जनाको मृत्यु
Logo
२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

वागमती


काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक

काठमाडौँको गौरीघाटमा महिलाको हत्या,श्रीमान् पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेराबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ (तेन्जिङ) शेर्पा पक्राउ परेका छन्। ४० वर्षीया बिमला तामाङ (अप्सरा कार्की) आइतबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् शेर्पालाई पक्राउ

तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

काठमाडौँ। शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ । शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात

धुलिखेल–खावा सडक खण्डमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । लगातार वर्षापछि धुलिखेल–खावा सडक खण्डमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। पहिरोले धुलिखेल–८ तिरतिरे धारामा ढुङ्गा खस्न थालेपछि सवारीसाधन रोकिएका हुन्। हुस्सु र पहिरोको जोखिम बढेकाले गाडीहरूलाई धुलिखेल र पाँचखालमा रोकिएको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । अविरल वर्षाले अवरुद्ध नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड आंशिक रूपमा खुलेका छन्। धादिङको जवाङखोला र चितवनको तुइनखोला नजिक खसेका पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। तर ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पूर्णरूपमा सञ्चालन हुन अझै समय लाग्ने र यात्रुहरूलाई उच्च सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको प्रहरीले जनाएको

काठमाडौंमा खसीबोका किनमेल जारी

काठमाडौँ। चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका

दशैँघरमा फूलपाती भित्र्याउने चटारो

काठमाडौँ। आज फूलपाती नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ ।

मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ। चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले मुग्लिन–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध भएको छ । तुइनखोलामा बुधवार दिउँसो खसेको पहिरो निकै ठलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । उक्त पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई÷तीन लाग्नसक्ने बताइएको छ । सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको

मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन

काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक–धुुलिखेल सडक खण्डको अनुगमन गरेका छन् । सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत

सम्वन्धित समाचारहरु