Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

वागमती


राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते

जेलमा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले गर्‍यो सम्मान

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका खाँडलाई शनिवार सम्मान गरिएको हो । उक्त पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्

‘कबड्डी २’ का मैयाँ र काजीले आठ वर्षपछि ‘रिमै’मा जोडी बाँध्दै

काठमाडौं। आठ वर्षपछि दयाहाङ राई र रिश्मा गुरुङलाई दर्शकले पुनः पर्दामा जोडीको रुपमा देख्न पाउने भएका छन् । यी दुईले आगामी एक सोसल–रोमान्टिक फिल्म ‘रिमै’मा स्क्रिन–सेयर गर्ने पक्का भएको छ । उनीहरुले पछिल्लोपटक २०७२ सालमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’मा सहकार्य गरेका थिए । सो ‘कबड्डी’मा रिश्माको मैयाँ चरित्र चर्चित

अल्लु अर्जुनको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो ‘पुष्पा २’ को छायांकन

काठमाडौं। अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ यतिबेला छायांकनमा छ । सुटिङमा छँदै यसले विश्वव्यापी चासो पाइरहेको छ भने हिन्दीमा पनि व्यावसायिक सफलता र अल्लुले भारतको राष्ट्रिय अवार्ड जितेपछि यो फिल्मको हाइप बनेको हो । यो दृश्यमा अर्जुनले महिलाको गेटअप भरमार एक्सन दृश्यको छायांकन गर्नुपर्ने थियो भने लगत्तै

भारतमा विधान सभा निर्वाचनको मतगणना जारी, ४ मध्ये ३ प्रदेशमा भाजपा अगाडि

काठमाडौं। भारतमा विधान सभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता कायम राखेको छ । सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ भने भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । त्यस्तै, भारतीय मिडियाहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने

नवराज विकसहित ६ जनाको हत्याको मुद्दामा निरन्तर सुनुवाइ आजदेखि

काठमाडौं। रुकुममा भएको नवराजविक सहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आजदेखि हुने भएको छ । त्यस्तै, रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । उक्त सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हुन

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख २० हजार ८०० रुपैयाँ

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार

आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

काठमाडौं। आज  ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर-३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन्

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ

एनएसएलमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबिच खेल हुँदै छ । उक्त खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी

सम्वन्धित समाचारहरु