५ ,असोज काठमाडौँ । अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् । ‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो
३ असोज, काठमाडौं । बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम सानेपामा जारी छ ।बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र
काठमाडौं, १ असोज । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा
३० भदौ, काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनि अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन् । शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न
काठमाडौं: बीपी कोइरालाको अप्रकाशित जेल डायरी सार्वजनिक भएको छ । प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरेको भएको हो । जेल डायरीमा १९६२ देखि (१९६८ को अप्रकाशित डायरी समेटिएको छ । औपचारिक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
२९ भदाै, काठमाडौँ । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो । गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा.भोला रिजाल, वरिष्ठ गीतकार
२४ ,भाद्र ,गण्डकी । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो । गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकि छिन् । गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल
काठमाडौः कांग्रेसले बिपीजयन्तीको अवसर पारेर गर्न लागेको साहित्य महोत्सवको तयारी पुरा गरेको छ । कांग्रेसले पहिलोपटक ‘बिपी साहित्य महोत्सव’ आयोजना गरी बिपीको साहित्य र राजनीतिक योगदानलाई स्मरण गर्न लागेको हो । कार्यक्रमका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा
काठमाडौं - गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको 'अल्झिएको हुन्छु म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको
२० भदौ, काठमाडाैँ । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध