Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गीतकार संगीतकार अग्नि पराजुलीको ‘मेरो माया मा’ चर्चामा(भिडियो सहित)


काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक भिडियोहरु चर्चामा रहेका छन्। गायिका रोशा फुयालको सुमधुर स्वरमा सजिएको गित ‘मेरो माया मा’ मोडल अर्जुन खड्का र गायिका रोशा फुयाललाइ भिडियोमा फिचर्ड गरिएको छ।

सार्बजनिक भिडियोलाइ सनम तामाङले छायांकन गरेका हुन् भने निर्देशक संजिला सुमित्राको निर्देशन तथा कोरियोग्राफी रहेको छ। म्यूजिक भिडियोलाई गीतको भाब अनुसार उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस।


प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?