Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मनोरन्जन


भुवन केसी बोर्डको अध्यक्ष भएदेखि फिल्म क्षेत्रमा जताततै लफडा भयो :दीपकराज गिरी

२९ चैत्र, काठमाडाैँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी भएदेखि फिल्म क्षेत्रमा लफडा सुरू भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै उक्त टिप्पणी गरेका हुन् । बोर्डले २०७९ सालमा फिल्महरूले गरेको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्कमा बोर्डले आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट

नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने

२८ चैत ,काठमाडौँ । नेपाली नयाँ वर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो । परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत

लेनदेन विवादले ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो

२८ चैत्र, काठमाडाैँ । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो । निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र

फिल्म ‘प्रसाद २’ प्रदर्शनका लागि बाटो खुल्ला

२७ चैत्र, काठमाडाैँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

२६ चैत्र, काठमाडाैँ । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत

इन्डियन आइडल अमित भन्छन्- मलाई नेपाली गीत गाउने रहर छ

२५ चैत्र, काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमासमेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए। त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो। नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल

बिमलको नयाँ गीत सार्वजनिक (भिडियो)

२५ चैत्र, काठमाडैँ । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा उनको आफ्नै शब्द, सङ्गीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन् । डेढ दशकअघि नेपाली

‘पुष्पा-२’को ट्रेलर सार्वजनिक (भिडियो)

२४ चैत्र, एजेन्सी । ब्लगबस्टर साउथ इन्डियन फिल्म 'पुष्पा'को सिक्वेल 'पुष्पा-२'को ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार अल्लु अर्जुनको जन्मिन पारेर उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । केही दिनअघि यसै फिल्मको टिजर सार्वजनिक गरिएको थियो । जसमा पुष्पा बेपत्ता भएको भाग देखाइएको थियो । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका

काठमाडाैँ आइपुगे हनी सिंह

२४ चैत्र, काठमाडाैँ । चर्चित भारतीय गायक हनी सिंह काठमाडाैँ आइपुगेका छन् । शनिबार ह्यातमा हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडाैँ आइपुगेका हुन् । भोली काठमाडाैँको ह्यात रेजेन्सीमा एक सांगितिक कार्यक्रम हुँदैछ । युनिफाइ नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनले पहिलो पटक नेपाल

फ्राइडे रिलिजः हलहरूमा चलचित्र ‘बहाव’ प्रदर्शन

२४ चैत्र, काठमाडाैँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए । “मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत

सम्वन्धित समाचारहरु