Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

काठमाडाैँ आइपुगे बलिउड स्टार आमिर खान


२४ वैशाख, काठमाडाैँ । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडाैँ आइपुगेका छन् ।

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् आएका उनी आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

खानलाई स्वागत गर्न पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायत व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बुढानिलकण्ठ गएका खानले त्यहाँको विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बताइएको छ ।

राम्रा सन्देशमुलक चलचित्रमा अभिनय गरेका कारण उनका नेपालमा समेत ठुलो फ्यान फलोइङ छ । थ्रि इडियट्स, पिके र तारे जमिन् पर उनका चर्चित फिल्महरूमध्ये केही हुन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?