Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

एल्बम रिलिज गरेर ९ शहरमा कन्सर्ट गर्दै साकार


२६ वैशाख, काठमाडाैँ । ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारीको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम रिलिजसँगै साकारले मुलुकका नौ सहरमा कन्सर्ट गर्ने बताइएको छ ।

यस्तै, पाँच वर्षदेखि साकारको टुरको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि उनको नेपाल टुरको व्यवस्थापन गर्ने भएको छ । साकारले यस वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा साङ्गीतिक भ्रमण गर्ने बताइएको छ ।

साकारको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा परेको थियो ।


प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?