Trending
>>   दशौं राष्ट्रिय खेलकुद अनुकुल समयमा गर्छौंः खेलकुदमन्त्री चौधरी >>   समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री >>   स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी >>   कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन इप्पानले थाल्यो लविङ >>   वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा >>   कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष >>   जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी >>   सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने >>   शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग >>   नुहाउँदा गरिने यस्ता गल्तीहरू: जसले निम्त्याउन सक्छ हृदयघात सम्मको जोखिम !
Logo
१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

मनोरन्जन


पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त सम्पन्न

काठमाडौँ। बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । त्यस्तै कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा,

हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो

काठमाण्डौ। व्यस्त जीवनशैलीबीच नेपाली समाजमा शनिबारको हप्ते बिदा एउटा विशेष अवसरका रुपमा स्थापित हुँदै गएको छ। सात दिनको थकान मेटाउँदै आत्मसन्तुष्टि, परिवारसँगको समय र व्यक्तिगत सिर्जनशीलताका लागि शनिबारले नयाँ अर्थ पाउँदै गएको देखिन्छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ जसले शनिबारलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन सक्छ: १. परिवारसँग समय

गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ । गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा तिजको गित "म यता मेलैमा तिजको बेलैमा" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा बिमला ज्ञवाली र महेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ भने कोरसमा रुपी सिन्जाली र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। गीतको ध्वनि सम्पादन

कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक

काठमाडौँ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द

ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन

काठमाडौँ। जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन शुरु भएको छ । जनकवि केशरी थापाको १०१ औं जन्मजयन्ती अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु पत्रिका

पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?

काठमाडौँ। संसारको सबैभन्दा पुरानो प्रश्न हो - पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो - जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा। पुरुषको काँधमा

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त

काठमाडौँ। लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ । शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्दै

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

काठमाडौँ। नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउदै

वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ लोकार्पण

काठमाडौँ। वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई बुक’ लोकार्पण भएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताएका छन् । उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउदै

चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे

एजेन्सी । चीनको युनानमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । चीनको युनान प्रान्तमा परम्परागत उत्सव मनाउने गरिन्छ ।

सम्वन्धित समाचारहरु