Trending
>>   देउवाको घरमा भेटिएको पैसाबारे भिडियोको आधारमा धारणा बनाउन हुँदैन : विश्वप्रकाश >>   जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी >>   हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली >>   जेन जी आन्दोलनका घाइतेले भनेः ‘हामीले देशका लागि रगत बगाएका हौँ , माग पूरा हुनुपर्छ’ >>   एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली >>   ‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’ >>   वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको होः ओली >>   देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन >>   मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   अब म अध्यक्ष रहिनँः पुष्पकमल दाहाल
Logo
११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

मनोरन्जन


गाह्रो बुझ्नलाई

सागर फुयाल हाँसोहरू बुझिन्छ सहजै तिनैभित्र लुकेका सन्नाटा गाह्रो बुझ्नलाई शब्दहरू सुनिन्छ प्रष्टै तिनैभित्र नबोलिएका शब्द गाह्रो सुन्नलाई हरफहरू पढिन्छ लहरै तिनैभित्र नलेखिएका हरफ गाह्रो पढ्नलाई त्यसैले त सजिलै चर्किन्छन् सेतुहरू, मन-मुटु जोडेका सजिलै मक्किन्छन् दलिन र थामहरू, भरोसा बोकेका ॥ बर्लिन, जर्मनी

सामाजिक सञ्जालमा रोक लगाएपछि फुर्सदिला व्यक्तिका लागि समय बिताउने सजिलो उपाय

काठमाडौँ । नेपालमा पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि धेरैलाई दैनिक जीवनमा फुर्सद मिल्ने गरेको छ। विशेषगरी नियमित रूपमा सामाजिक सञ्जालमा घण्टौँ समय बिताउने बानी भएका युवादेखि गृहिणी, व्यवसायी र जागिरेहरू समेत अचानक "खाली समय" को अनुभव गरिरहेका छन्। परिस्थितिलाई सकारात्मक रूपमा प्रयोग गर्दै  सामाजिक सञ्जालको लत हटाउँदै उत्पादक

चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न

काठमाडौँ। चलचित्र ‘रिमै’को प्रिमियर गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर गरिएको हो । शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को मुख्य भुमिकामा कलाकार दयाहाङ राई र रिश्मा गुरुङ रहेका छन् । चलचित्रको प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाचसमेत प्रश्तुत गरिएको थियो । अभिनेता दयाहाङ राईले चलचित्र ‘रिमै’

‘नेपाल कला तथा सांस्कृतिक महोत्सव–२०२५’ भदौ २० देखि काठमाडौंमा हुने

काठमाडौँ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ । नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आईतवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल

चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार

काठमाडौँ। भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ । बुधवार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा चलचित्रको प्रमियर शो गरिएको हो । प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषय वस्तु झल्काउने बताए । चलचित्रमा अभिनय गरेका दिनहरुलाई सम्झिँदै उहाँले हिंसामा

पुरुषका यस्ता व्यवहार,जसले महिलाहरु लाई बनाउँछ हुरुक्कै

महिलाको मन जित्न महँगो गाडी वा बैंक ब्यालेन्स मात्र चाहिँदैन, बरु केही बानी र स्वभावले नै उनीहरूलाई सजिलै आकर्षित गर्न सकिन्छ भन्ने अध्ययन सार्वजनिक भएको छ।  मनोविज्ञहरूले महिलाको प्राथमिकता बुझ्न गरेका सर्वेक्षणअनुसार, पुरुषका केही सामान्य तर प्रभावकारी बानीले उनीहरूको ध्यान तत्काल तान्ने गरेको बताएका छन् । यस्ता पुरुष प्रति छिट्टै

वास्तविक डाँकाहरू को हुन्?

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।" बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ। सोही क्रममा एउटी महिला अटेर गरेर एउटा

चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा”

काठमाडौं । पछिल्ला दिनमा लोकगीत–संगीतमा मौलिकता हराउँदै गइसकेको चर्चा भइरहेका बेला सर्जक बिष्णु भण्डारीले आफ्नो नयाँ तीज गीत ‘काला पोखरा’ सार्वजनिक गरेका छन्। गीतमा भण्डारीकै मीठो संगीत र थेगोहरू समावेश छन् भने शब्द राधिका पन्त भण्डारीको र स्वर सिमा नेपालीको रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको यो गीत

पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त सम्पन्न

काठमाडौँ। बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । त्यस्तै कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा,

हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो

काठमाण्डौ। व्यस्त जीवनशैलीबीच नेपाली समाजमा शनिबारको हप्ते बिदा एउटा विशेष अवसरका रुपमा स्थापित हुँदै गएको छ। सात दिनको थकान मेटाउँदै आत्मसन्तुष्टि, परिवारसँगको समय र व्यक्तिगत सिर्जनशीलताका लागि शनिबारले नयाँ अर्थ पाउँदै गएको देखिन्छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ जसले शनिबारलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन सक्छ: १. परिवारसँग समय

सम्वन्धित समाचारहरु