Trending
>>   त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण >>   संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ >>   कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य >>   सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्धी अधिकारी >>   रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट >>   मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान >>   रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी >>   कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङसँग ९५ हजार टन मल मौज्दात छः मन्त्री अधिकारी >>   न्यायपालिका नै दलीय भागबण्डाको शिकार बन्यो, सबै संवैधानिक नियुक्ति खारेज गरौँः सांसद चौधरी >>   रास्वपालाई गृहमन्त्रीको प्रश्नः भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा सिकाउन मिल्छ ?
Logo
२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

मनोरन्जन


वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले  ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन्। सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयोभने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् । उक्त कार्यक्रमका

कठै सम्बन्ध: एलिनापछि लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि सम्बन्ध धरापमा !

काठमाडाैं । गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच त्यो हुलमा नायिका अरुणिमा लम्साल पनि थपिएकी छन् । गत भर्दौ ३ गते कांग्रेस नेता युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी अरुणिमाको

समयले कट्टा हानेकी एलिना !

काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्। लाइभमा उनले भनिन्, "मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली

बाउ बन्दै ‘बले’

काठमाडाैं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् ।

अब पण्डित, ज्योतिषीको पनि लाइसेन्स अनिवार्य, कमाएको पैसाको कर तिर्नु पर्ने !

काठमाडाैं । अब देखि पण्डित, ज्योतिषीहरुको लाइसेन्स अनिवार्य साथै कमाएको पैसाको कर पनि तिर्नु पर्ने भएकाे छ । धार्मिक कर्मकाण्ड गरेर आयआर्जन गर्ने पुरोहितहरुलाई पनि करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ साथै धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न पण्डितहरुको लाइसेन्स पनि

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न

काठमाडौँ। नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक

आइन्स्टाइनको सभा…

आइन्स्टाइनको ड्राइभरले एक दिन उनलाई भने, "सर, तपाईंले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु।"आइन्स्टाइन छक्क परे! त्यसपछि उनले भने, "ठीक छ, म अर्को बैठकमा जहाँ जाँदैछु, उनीहरूले मलाई चिन्दैनन्। तपाईंले मेरो ठाउँमा भाषण दिनुहोस् र म चालक हुनेछु।" भोलिपल्ट बैठकमा त्यस्तै भयो। चालक स्टेजमा चढे र आइन्स्टाइनले जस्तै

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक

चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । मंगलवार एक कार्यक्रमबीच दाङमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईं र अभिनेता समिम खान फिचर्ड छन् । विवाहको परिवेशमा गीत तयार पारिएको छ ।

१२ घण्टामा हजार जनासँग सेक्स गरेर बिश्व रेकर्ड !

यस्तो पनि बिश्व रेकर्ड : बेलायतकी टिया बिलिङ्गरले १२ घण्टामा १,००० जनासँग यौ'न स'म्पर्क गरेर नयाँ कीर्तिमान बनाएकी छन्। उनले १,०५७ जनासँग सम्बन्ध राख्ने योजना बनाए पनि १२ घण्टाको समयसीमाका कारण ५७ जना लाइनमा पर्खिरहेकै बेला समय समाप्त भएको थियो। एक सहभागीले भनेका छन्, “एकपटकमा ३०-४० जना युवाहरू उनको वरिपरि

सम्वन्धित समाचारहरु