Trending
>>   मौसम : हावाहुरी सहित मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ११ गते आइतबार >>   विवाहिता महिलाले अंश पाउने कि नपाउने ? >>   साथीलाई पूर्ण विश्वास गर्नुहुन्छ ? “होसियार! यस्ता साथीहरुको संगतबाट टाढा रहनुहोस्” >>   साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौंः मन्त्री महर्जन >>   “योग ध्यानः मानसिक शान्ति र जीवन व्यवस्थापनको सहज उपाय” >>   नेपाल-भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे,सरकारको जवाफ चाहियो: झलनाथ >>   अर्थतन्त्र र विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले कब्जामा लिए : प्रचण्ड >>   एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार >>   काँग्रेस-एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः प्रचण्ड
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार

जीवनशैली


खानपान र थकान हृदयघातको मुख्य कारणः डा. शिवजीविक्रम सिलवाल

काठमाडौँ। जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ

चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु

एजेन्सी। धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । अझै पनि मानिसहरू धुम्रपान छोड्न सकिरहेका छैनन् । हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप

निन्द्रामा झस्किनु हुन्छ? अपनाउनुस यी प्रभावकारी उपायहरु !

काठमाडौँ। निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ। प्रायः मानसिक तनाव तथा चिन्ताका कारणले निद्रामा झस्किने समस्या आउन सक्छ। यस्तो समस्या भएका

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !

सम्माेद आचार्य रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु १. जल उपवास (कागति पानी वा शुद्ध फलका

आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय

जाडोमा जाेगिनु केही चुनौतीपूर्ण हुन सक्छ, तर केही सजिला तरिकाहरू अपनाएर यसलाई सजिलो बनाउन सकिन्छ। यहाँ जाडोमा जाेग्ने केहि उपयोगी उपायहरू छन्: १) गरम कपडा लगाउनुहोस् सूतको मोजा: हात र खुट्टा गर्म राख्न सूतको मोजा वा वूल मोजा लगाउनुहोस्। तापदार वस्त्र: तातो कपडा लगाएर शरीरलाई गर्म राख्नु महत्त्वपूर्ण छ। बाहिरी

के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु

काठमाडौँ। बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निने गर्दछ। बाथ रोगका धेरै प्रकारहरु हुने भएपनि सामान्यता गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ धेरैमा देखिने गरेको छ। यसले २० देखि ५० वर्षका

दमको समस्या छ ? यसरी पहिचान गरी घरमै गर्नुहोस दमको घरेलु उपचार !

काठमाडौँ। दम रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ र फोक्सोमा हावा जान कठिन हुन्छ। यसकारण एलर्जन्स जसले एलर्जी उत्पन्न गर्छ र इरिटेटस जसले अप्ठयारो उत्पन्न गरी श्वासनलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो। दम कुनै पनि उमेरका मानिसलाई

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु

काठमाडौँ। शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो वा शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु भनेको हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । हाइपरसोम्निया हुने एक मात्र कारण हुँदैन । खराब

हिटर र गिजरले ज्यान लेला ,प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?

काठमाडौं । काठमाडौँकी एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै हुनुहुन्थ्यो । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनि बेहोसी अवस्थामा भेटिए । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयाे । उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका

श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु

काठमाडौं । श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । यदि श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा

सम्वन्धित समाचारहरु