Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रवास


घानामा आम चुनाव अघि विशेष मतदान

काठमाडौँ । डिसेम्बर ७ मा हुने आमचुनाव अघि विशेष मतदानका लागि घानाभरका चुनिएका मतदान केन्द्रहरूमा मतदान भएको छ । विशेष मतदानले मुख्य निर्वाचनको समयमा मतदान केन्द्रबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मी, पत्रकार, निर्वाचन आयोगका पदाधिकारी र नागरिक समाजका कार्यकर्ता लगायतका व्यक्तिहरूलाई मतदान गर्न अनुमति दिन्छन्  । निर्वाचन आयोगले विशेष

सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री

काठमाडौँ । सुडानी रक्षामन्त्री यासिन इब्राहिम यासिनले सुडानी सशस्त्र बलले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको बताएका छन् । जबकि अर्धसैनिक र्‍यापिड  सपोर्ट फोर्ससँगको लडाई राजधानी खार्तूममा बढ्दै गएको बताए । आरएसएफले मध्य सुडान वा खार्तुममा भएको झडपको बारेमा अझै टिप्पणी गरेका छैन । मध्य अप्रिल २०२३ देखि सुडान

टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ

काठमाडौँ । टर्की प्रहरीले मंगलवार देशभर ठूलो मात्रामा कारबाही गर्दै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग आवद्ध ७७ जना संदिग्धलाई पक्राउ गरेका छन् । राज्य–सञ्चालित अनादोलु एजेन्सीले यो अपरेसन पश्चिमी बन्दरगाह शहर इज्मिरमा मुख्य सार्वजनिक अभियोजकको कार्यालयका अभियोजकहरूले आईएसलाई वित्त पोषण गर्ने अनुसन्धानको एक हिस्सा रहेको बताएका छन् । अभियोजकहरूले

दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा

काठमाडौँ ।  सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् । राष्ट्रपति युन सुक–योलले आपतकालीन मार्शल लको घोषणा गरेपछि उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न

टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो

काठमाडौँ । टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा घटेको छ । जुन २०२३ यताको सबैभन्दा न्युन बिन्दु हो । यो गिरावट अक्टोबरको ४८.५८ प्रतिशतबाट कम मुद्रास्फीति कम गर्ने लगातार छैठौं महिनालाई प्रतिनिधित्व गर्दछ । मासिक आधारमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २.२४ प्रतिशतले बढेको छ । नोभेम्बरमा, टर्किएको केन्द्रिय बैंकले

कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिए

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आफ्नो छोराको सजाय माफी वा कम गर्न कार्यकारी शक्ति प्रयोग नगर्ने आफ्नो पहिलेको अडानलाई उल्टाउँदै उनले माफी दिएका हुन् । पदभार ग्रहण गरेको दिनदेखि नै न्याय विभागको निर्णयमा हस्तक्षेप नगर्ने भनेको र छोरालाई छनोट र अनुचित रूपमा मुद्दा

कोप १६ रियादमा शुरु

काठमाडौँ ।  संयुक्त राष्ट्र संघको कन्भेन्स टु कम्ब्याट डेजर्टिफिकेशन (युएनसिसिडि) को पक्ष १६ औँ सम्मेलन (कोप १६) को बैठक शुरु भएको छ । भूमि पुनःस्थापना र खडेरी प्रतिरोधी क्षमताको बारेमा विश्वव्यापी प्रयासको लागि बैठकले आह्वान गरेका छन् । भूमि र भविष्यको विषयवस्तुबारे छलफल हुनेछ । डिसेम्बर १३ चल्ने यो कार्यक्रमले

गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो । खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा

अस्ट्रेलियाको इतिहासमै कीर्तिमानी कोकिन बरामद

काठमाडौँ । अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेका छन् । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएका छन् । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र

इजिप्टद्वारा गाजाका लागि समर्थन जुटाउन मन्त्रीस्तरीय सम्मेलन आयोजना

काठमाडौँ ।  इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेका छन् । इजिप्टका राष्ट्रपतिको संयोजकत्वमा विभिन्न देशका एक सय ३ प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय संघसंस्था र वित्तीय संस्थाको सहभागिता रहेको उक्त बैठकमा इजिप्टको परराष्ट्र मन्त्रालयले जनाएका छन् । प्यालेस्टाइनी

सम्वन्धित समाचारहरु