Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अस्ट्रेलियाको बेरोजगारी ३.९ प्रतिशतमा झर्‍यो


काठमाडौँ  । अस्ट्रेलियाको बेरोजगारी दर नोभेम्बरमा घटेको छ ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार जारी गरेको मासिक श्रमशक्तिको तथ्याङ्कअनुसार नोभेम्बरमा आधिकारिक बेरोजगारी दर ३.९ प्रतिशत थियो । जुन अक्टोबरमा ४.१ प्रतिशतले झरेको थियो र मार्च यताकै न्युन संख्या हो । न्युज कर्प अस्ट्रेलियाका अखबारहरूले अर्थशास्त्रीहरूले बेरोजगारी बढेर ४.२ प्रतिशत पुग्ने अनुमान गरेका थिए ।

अस्ट्रेलियाको केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले नोभेम्बरमा २०२४ को अन्त्यसम्म बेरोजगारी ४.३ प्रतिशतमा पुग्ने अनुमान गरेका छन्  । यद्यपि एबीएसले अक्टोबर र नोभेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्या ३५ हजार ६ सयले बढेको छ भने बेरोजगारहरूको संख्या सोही अवधिमा २७ हजारले घटेका छन्  ।

अक्टोबर र नोभेम्बर बीच ५२ हजार ६ सय पूर्ण–समयका रोजगारहरू थपेका छन्  ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?