Trending
>>   वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए >>   १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू >>   अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो >>   सेकुवा कर्नरमा एक किशोरीको हत्या >>   पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत >>   अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु >>   शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै >>   थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो
Logo
१८ श्रावण २०८२, आईतवार
१८ श्रावण २०८२, आईतवार

प्रवास


उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ । उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन् । बीआरआईको

गैरआवासीय नेपाली संघलाई तीन महिनाभित्रै भावनात्मक र सांगठनिक एकतावद्ध गराउँछुः महेश श्रेष्ठ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक रुपमा एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार श्रेष्ठले १० औं महाधिवेशनका दौरान गैरआवासीय नेपाली संघमा देखिएको विवाद समाधान गरी दुवै धारलाई एकतावद्ध

नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

२९ ,असोज ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनि गए राति चीन प्रस्थान गरेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए

अष्ट्रेलियामा आदिवासीलाई बढी अधिकार दिने प्रस्तावको विपक्षमा मतदान

२७ ,असोज ,सिड्नी । अस्ट्रेलियाले विभाजनकारी र जातीय तान्त्रिक जनमत संग्रह अभियानपछि देशको १२२ वर्ष पुरानो संविधान संशोधन गर्ने योजनालाई चौतर्फी रूपमा अस्वीकार गरेको छ । करिब ९० प्रतिशत मतदान स्थलको मतगणना सकिँदासम्म लगभग ५९ प्रतिशत नागरिकहरूले पहिलो पटक सन् १९०१ को संविधानमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर्सलाई मान्यता दिने

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्री कोहेनबीच टेलिफोनमा कुराकानी

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो। कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताउनुभयो। ‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ।

इजरायली आक्रमणमा छ सयको मृत्यु, करिब चार हजार घाइते

२३ ,असोज ,काठमाडौँ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरूमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको

इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण (सूचीसहित)

इजरायल: युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो। परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारीअनुसार ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ। इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

इजरायलमा हमासको हमला: ९ नेपाली घाइते, २ को अवस्था गम्भीर,नेपाल सरकारद्वारा निन्दा, इजरायललाई समर्थन !

काठमाडौं। इजरायलमा शनिवार प्यालेस्टाइन हमास समूहलेगरेको आक्रमणमा नेपाली नागरिक पनि परेका छन् । इजरायलमा १४ जना नेपालीहरू काम गरेको फार्ममा पनि आक्रमण हुंदा ९ जना नेपाली घाइते भएका छन् । यीमध्ये २ जनाको अवस्था गम्भिर रहेको परराष्ट्र मन्त्रालयले शनिबार जारी बिज्ञप्तिमा भनिएको छ । परराष्ट्रले भनेको छ ` १४ जना

संसदीय समिति बङ्गलादेश भ्रमणमा

१७ ,असोज ,काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय

एनआरएनए प्रवक्ताको उपमहासचिवमा उम्मेदवारी घोषणा,बलियो पकड बनाउँदै

काठमाडौँ । आगामी अक्टोबरमा तय भएको गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् । चुनावको माहोलका बीच गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा भने संगठनलाई चुस्त र चलायमान बनाउनसमेत

सम्वन्धित समाचारहरु