Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रवास


टर्कीको राजधानीमा पानीको संकट

एजेन्सी। गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ । जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ । शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा

टर्कीमा डढेलोले २ जनाको मृत्यु

एजेन्सी। बुधवारदेखि टर्कीको पश्चिमी इज्मिर प्रान्तका तीन जिल्लामा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । तिब्र हावा र चर्को गर्मीका कारण अग्नि नियन्त्रकहरू पनि आगो निभाउन असक्षम छन् । आफ्नो पछिल्लो वक्तव्यमा कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले लोकप्रिय रिसोर्ट शहर सेस्मेको जंगलमा लागेको आगो ओडेमिस र बुका जिल्लामा नियन्त्रणमा

अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत

एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ । रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो ।

इजिप्टद्वारा लिबियाको राजनीतिक समाधानका लागि समर्थन

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताएका छन् । लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गरेका हुन् । जहाँ उनीहरूले देशमा हालैका घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् । सिसिले लिबियाको राष्ट्रिय

बेलायतद्वारा सिरियासँगको कुटनीतिक सम्बन्ध पुनःस्थापित

एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् । बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए ।

लेबनानमा इजरायली हवाई आक्रमणबाट १ जनाको मृत्यु

एजेन्सी। लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक भएको थियो । धेरै पार्क गरिएका सवारी साधनहरूमा क्षति पुर्याएको

ट्रम्पद्वारा वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमाहस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो । ट्रम्पले हस्ताक्षर कार्यक्रमलाई स्वतन्त्रता दिवस समारोहको हिस्सा बनाउन जुलाई ४ अघि विधेयक पारित गर्ने समयसीमा तोके

इजरायली सेनाद्वारा गाजाको ६५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको दाबी

एजेन्सी। इजरायल रक्षा बलले शुक्रवार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको छ । उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ । इजरायलको च्यानल १२ समाचारकाअनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः शुरु गर्दा

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी। चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित

युरोपमा गर्मीको लहर जारी, इटालीमा ५ जनाको मृत्यु

एजेन्सी। इटालीको धेरैजसो भागमा निरन्तर घातक गर्मीको लहरले प्रभाव पारेको छ । जसले गर्दा प्रमुख शहरहरूमा रेड अलर्ड जारी गरिएको छ । स्वास्थ्य सेवाहरूमा विरामीको चाप बढेको छ । बुधवारसम्म इटालीमा गर्मीसँग सम्बन्धित कारणहरूले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । रोममा, अधिकारीहरूले पर्यटकीय हटस्पटहरू र यातायात केन्द्रहरूमा रेडक्रसद्वारा

सम्वन्धित समाचारहरु