Trending
>>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

प्रवास


जापान र दक्षिण कोरियामाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि जापान र दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशत कर लगाइने बताए । ट्रुथ सोसलमा पोस्ट गरेको कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीलाई सम्बोधन गरिएको आफ्नो पत्रमा ट्रम्पले नयाँ करहरू अन्य सबै क्षेत्रीय करहरू भन्दा फरक हुने बताए । यदि दुई देशहरूले प्रतिक्रियामा आफ्नो

इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहहरूमा आक्रमण

एजेन्सी। इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत तत्काल खाली गर्ने चेतावनी जारी गरेको केही मिनेटपछि आक्रमणहरू भएको जनाएको हो । प्रत्यक्षदर्शीहरूले होडेइदाह बन्दरगाहसहित यमनको पश्चिमी तटमा धेरै स्थानहरूमा विस्फोट भएको रिपोर्ट गरेका छन् । इजरायली रक्षामन्त्री

पोल्याण्डद्वारा जर्मनी र लिथुआनियासँगको सीमानामा चेकपोइन्टहरू पुनःस्थापित

एजेन्सी। पोल्याण्डले सोमवार जर्मनी र लिथुआनियासँगको सीमानामा अवैध आप्रवासन रोक्न र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न चेकपोइन्टहरू पुनस्र्थापित गरेको छ । आन्तरिक तथा प्रशासन मन्त्रालयका अनुसार सरकारले जर्मन सीमानामा ५२ र लिथुआनियाली सीमानामा १३ चेकपोइन्टहरू तोकेको छ । जाँचहरू अगस्ट ५ सम्म ३० दिनसम्म प्रभावकारी रहनेछन् । प्रहरी र क्षेत्रीय रक्षा

इजिप्टका विदेशमन्त्री र अमेरिकी राजदुतबीच गाजा युद्धविरामबारे छलफल

एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले फोन वार्तामा गाजा युद्धविराम वार्ताको विकासक्रमबारे छलफल गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले भनेको छ कि दुवै पक्षले सहमतिमा पुग्न सम्बन्धित पक्षहरूबीच अप्रत्यक्ष बैठकहरू आयोजना गर्ने तयारीबारे छलफल गरेका छन् । फोन वार्ताको क्रममा अब्देलाट्टीले युद्धविराम भएपछि

रूसी कार्गो अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अवतरण

एजेन्सी। रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतराण् भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो ।

इजरायली सेनाद्वारा गाजामा ४३ प्यालेस्टिनीको हत्या

एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए । नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५

इरानका सर्वोच्च नेता तेहरानमा शोक समारोहमा सहभागी

एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनी इरानी राजधानी तेहरानमा धार्मिक शोक समारोहमा सहभागी बनेका छन् । उनले ६८० ईस्वीमा करबलाको युद्धमा पैगम्बर मुहम्मदका नाति र शिया मुस्लिमहरूको तेस्रो इमाम इमाम हुसेनको शहीद वार्षिकोत्सवको सम्झनामा वार्षिक रूपमा आयोजना गरिएको समारोहमा भाग लिएका हुन् । शोक समारोहमा उनको उपस्थितिले इजरायल र इरान

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए । उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन

उत्तरी इराकमा पाँच टर्की सैनिकको मृत्यु

एजेन्सी। टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको गुफामा खोजी अभियानको क्रममा मिथेन ग्यासका कारण पाँच टर्की सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी इराकको टर्कीको अपरेशन क्ल–लक जोनमा चलिरहेको खोजी र क्लियरेन्स अभियानको क्रममा भएको हो । जहाँ टर्की सेनाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीविरुद्ध कारबाही गरिरहेको छ । पहिले

टर्कीको राजधानीमा पानीको संकट

एजेन्सी। गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ । जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ । शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा

सम्वन्धित समाचारहरु