Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भोकमरी र नाकाबन्दीका बीच जीवनका लागि संघर्ष गर्दै गाजाका माझीहरु


एजेन्सी। प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताएका छन् । गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी हुन् । अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध शुरु भएदेखि समुन्द्र खतरा, निराशाको ठाउँमा परिणत भएको छ ।

गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिवन्धहरूको बीचमा स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गर्छन् । माछा मार्ने कामले अब मृत्यु र रगत मात्र ल्याउने उनीहरुको क्रन्दन छ । आफूहरुको लागि यो नै जीविकोपार्जन रहेकाले त्यसलाई त्याग्न नसक्ने बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?