मलेसिया। गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू
एजेन्सी। पश्चिमी मालीमा शनिवार अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा हालसम्म ५० जनाको मृत्यु भएको छ । कायेस क्षेत्रको केनिबा जिल्लामा अवस्थित दाबियाको कम्युनमा रहेको बिलालकोटो गाउँमा घटना भएको हो । सुनको खोजीमा काम गरिरहेका मानिसहरूको समूह रहेको कारीगर खानीमा क्याटरपिलर मेसिन खसेपछि दुर्घटना भएको हो । उद्धार कार्य सम्पन्न
एजेन्सी। अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराउनुभएको हो । सोमवारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए । १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए । पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका
भारत । ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ । सोमवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर
एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तिब्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू
एजेन्सी। चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ । सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो । र यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि
काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस अवसरमा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन राज्यमन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् ।
एजेन्सी। ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् । ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । जसले राष्ट्र र सरकार प्रमुखहरूलाई
एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३
एजेन्सी। हमास र प्यालेस्टिनी इस्लामिक जिहादले शनिवार युद्धविराम सम्झौताको पहिलो चरणको छैटौं आदानप्रदानको रूपमा दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको तीन इजरायली वन्धकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणमा तीन वन्धकहरू, अलेक्जान्ड्रे (साशा) ट्रुफानोभ, सागुई डेकेल–चेन र यायर हर्न अपहरणमा परेका