Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते


एजेन्सी। नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् ।

सिमेन्टका बोराले भरिएको ट्रकसहित अठार सवारी साधनहरू एक आपसमा ठोक्किएका थिए । ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारणले घटना भएको ओगुङबेमिडेले बताएका छन् ।

नाइजेरियामा घातक सडक दुर्घटनाहरू बारम्बार भइरहन्छन् । जसको दोष प्रायः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङलाई दिइन्छ ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?